पात्तिनु
अ.क्रि. [सं. पाती+इनु]
- कुपात्र हुनु।
- बल्किनु; जथाभावी गर्ने हुनु।
- मात्तिनु; इत्तरिनु; छिहिलिनु; निर्लज्ज हुनु।
- फुरफुरिनु; फुर्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. पाती+इनु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)