पातो

ना. [सं. पृष्ठपत्र]

  1. शरीरको कुमदेखि कम्मरसम्मको पछिल्लो अवयव।
  2. साँप्राको कोखमा जोडिएको पातलो र फराकिलो अवयव।
  3. पुस्तक, कापी आदिको पानु वा पातो; पन्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)