पात
ना. [सं. पत्र]
- बोटबिरुवा आदिका हाँगाबिँगाबाट निस्कने हरियो एवं पातलो अवयव; पत्र; बोटबिरुवाले सास फेर्ने अङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)