पात
ना. [सं.]
- खस्ने वा झर्ने काम; पतन; खसाइ; झराइ।
- नाश हुने वा बिग्रने क्रिया; विनाश; स्वाहा; सत्यानाश।
- मृत्यु; मरण।
- कसैमाथिको प्रहार; ताडन; हिर्काइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)