पाथी
ना.
- आठ माना अटाउने भर्ने भाँडो; आठ मानाको परिमाणको वस्तु अटाउने नाप्ने भाँडो।
- आठ माना परिमाणको।
- मुरीको बिसौँ अंशको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)