पाथी ब्याज

ना.

  1. वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)