पाथे
वि. [पाथी+ए]
- पाथीको; पाथीसम्बन्धी।
- एउटै पाथीले भरेको अन्नादि खाने सम्बन्धित (व्यक्ति); चुले।
- पाथी अटाउने वा भरिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पाथी+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)