पाथे भाइ
ना.
- एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू; हिस्सेदार।
- एउटै खलाको मोही।
- एउटै चुलामा खाने साथी; भान्से भाइ, चुले भाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)