पाददलितवि.गोडाले कुल्चिएको; खुट्टाले टेकिएको।थिचिएको; दबाइएको।पराजित; अपमानित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पादत्राण पादन्यास