पादन्यास

ना.

  1. पाइलो राख्ने वा टेक्ने काम; टेकाइ; कुल्चाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)