पादपूरण/पूर्ति
ना.
- कुनै अपूरो श्लोकको पाउ पूरा गर्ने काम।
- निरर्थक वा अनावश्यक शब्दहरू राखेर भए पनि छन्दको पूर्ति गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)