पादप्रणाम

ना.

  1. साष्टाङ्ग दण्डवत् गर्ने काम; पाउमा प्रणाम गर्ने काम; ढोग्ने काम; ढोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)