पाद्य
वि. [सं.]
- गोडासम्बन्धी; चरणको।
- पूज्य व्यक्ति वा देवदेवीको पाउ धुने (पानी)।
- देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल; पाद्योदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)