पाद्यार्घ
ना.
- हातपाउ धुने पानी।
- पूजाका सामग्री; पूजासामा।
- पूजाका निम्ति छुट्ट्याइएको कुनै वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)