पानडोको

ना.

  1. पानी बोक्ने वा पानीको गाग्रो हालेर बोक्ने सानो खालको डोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)