पानढिकी

ना.

  1. पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी।
  2. त्यस्ता यन्त्रले एक टक मारेको मोहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)