पानीओद

ना.

  1. पानीमा हिँड्ने बिरालोजस्तो प्राणी; पानीबिरालो; ओद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)