पानीगुन्डो

वि.

  1. सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो।
  2. हरितन्नम; हरिलट्ठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)