पानी गुलाफी

ना.

  1. गुलाफी रङको एक भेद।
  2. त्यस्तो रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)