पानीपट्टी

ना.

  1. शिरमा वा अन्य कुनै अङ्गमा शीतलताका निम्ति राखिने भिजाएको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)