पानीपधेरो/पनेरो

ना.

  1. ज्यादै आवतजावत भएको ठाउँ।
  2. पानीघाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)