पानीपेट

ना.

  1. पानी जम्मा हुने वा खाएको पानी गएर अडिने पेटको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)