पानीबलो

ना.

  1. छानाका छेउमा रहने लामो र तेर्सो काठ वा बाँस; दाँतीमाथिको बलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)