पानी बाराबार

ना.

  1. परस्परको ठुलो विरोध; परस्परमा भएका वैरभावको पराकाष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)