पानीलट्टे

ना. [पानी+लट्टे]

  1. चाँगेका जस्ता पात हुने, टुप्पामा लटरम्म भएर फुल्ने, दानादाना फल्ने सिमसार भूमिमा हुने एक जातको लट्टे; सिमलट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)