पानीलहरो

ना. [पानी+लहरो]

  1. दाखका जस्ता पात हुने, साना सेता फूल फुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक जातको लहरो; अमृस्रवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)