पानीलुँडे

ना. [पानी+लुँडे]

  1. सिमसार वा पोखरीमा हुने एक जातको लुँडे साग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)