पानीसिँगडा
ना. [पानी+सिँगडा]
- पानीमा उम्रने ठुलठुला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रङका फल हुने र जरामा फल्ने एक जातको फल; पानीफल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पानी+सिँगडा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)