पानीसिस्नु

ना. [पानी+सिस्नु]

  1. हिर्काएर सास्ती वा दण्ड दिनका निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु।
  2. त्यसरी पानीमा सिस्नु भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)