पानीहटक/पानी हल्ट

ना. [पानी+हटक/हल्ट]

  1. पानीबाट हटाउने काम; पानी नचल्ने बनाउने काम।
  2. पानीबाट हटाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)