पापग्रह
ना.
- ज्योतिषशास्त्रअनुसार शनि, मङ्गल, राहु, केतु, सूर्य र तिनका साथमा रहेको बुध; अशुभ ग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)