पापचेता

वि.

  1. मनमा अर्काको कुभलो चिताउने; दुरात्मा; दुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)