पापदृष्टिना. [सं.]अरूको कुभलो हुने गरी हेरिएको हेराइ; कुदृष्टि।खराब नियत।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पापडी पापनाश