पापडी

ना.

  1. पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी; सनपापडी।
  2. एक प्रकारको बुटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)