पापनाशिनी

वि.

  1. पाप नाश गर्ने; अधर्मको विनाश गर्ने (स्त्री)।
  2. बैजनी रङका नसा हुने एक जातको तुलसी।
  3. शमी वृक्ष।
  4. भगवती; देवी।
  5. गङ्गा; पवित्र नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)