पापनाशी

वि.

  1. पाप नाश गर्ने; अधर्म खतम पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)