पापबुद्धि/पापमति

वि. [सं.]

  1. पापी बुद्धि भएको; दुष्ट; पापी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)