पायस

ना. [सं.]

  1. दुध मिसाएर पकाएको खाद्य पदार्थ; खिर; तस्मै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)