पायी

वि. [सं.]

  1. पिउने; पान गर्ने (समस्त शब्दको अन्तमा प्रयोग हुने, जस्तै- स्तनपायी, दुग्धपायी, मद्यपायी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)