पारण

ना. [सं.]

  1. व्रत, उपवास आदिको दोस्रो दिन गरिने प्रथम भोजन आदि।
  2. तृप्ति; सन्तोष; अनुतोष।
  3. समाप्ति; समापन; सिद्धि।
  4. पढ्ने काम; पढाइ।
  5. घरभित्रको बरन्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)