पारङ्गत

वि. [सं.]

  1. पार लागेको; पार भएको।
  2. विद्या, शास्त्र, शिल्प आदिको पूर्ण ज्ञान प्राप्त गरेको; मर्मज्ञ; विशेषज्ञ।
  3. पोख्त; सिपालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)