पारदर्शी

वि. [सं.]

  1. पल्लापट्टिसम्म देख्ने।
  2. टाढासम्मको कुरो देख्ने; दूरदर्शी।
  3. बुद्धिमान्; चतुर; चलाख।
  4. छ्याङ्ग देखिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)