पारपत्र

ना. [सं.]

  1. कमाराकमारीलाई दासत्वबाट अमलेख गराउँदा मालिकले लेखिदिएको प्रमाणपत्र।
  2. लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद गर्दा परस्परमा लेखिदिने कागज; पारपाचुकेको कागत; त्यागपत्र।
  3. राहदानी; पासपोर्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)