पारपारको

वि. [पार (द्वि.)+को]

  1. छाँटछाँटको; किसिम किसिमको।
  2. धेरै पहिलेको; धेरै टाढाको। (उदा.- मुटुमा भर्दथ्यो बोली अनेकौँ पारपारको। -देवकोटा, 'सुलोचना'।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)