पारपाचुके

ना. [पार+पाचुके]

  1. पतिपत्नीका बिचमा गरिने सम्बन्धविच्छेद; पाचुके; स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)