पाराट्रुप

ना. [अङ्.]

  1. प्यारासुटबाट उत्रने सैनिक; हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति।
  2. प्यारासुटसेना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)