पारायण

ना. [सं.]

  1. कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ।
  2. कुनै महत्त्वपूर्ण कार्यको समाप्ति; पूर्णता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)