पारावार
ना. [सं.]
- दुवै किनारा; नदी वा सागरको वल्लो र पल्लो दुवै तट।
- समुद्र; सागर।
- लेखाजोखा; गणना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)