पाराशर
ना. [सं.]
- पराशर ऋषिका छोरा; वेदव्यास।
- पराशरद्वारा रचित।
- पराशरको वंशमा जन्मिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)