पारिवारिक वर्गीकरण

ना.

  1. शब्द, अर्थ, वाक्य एवं ध्वनिसमानताका आधारमा भाषा, प्राणी र वनस्पतिलाई विभिन्न परिवारमा छुट्ट्याउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)